नमस्कार,,,
नमस्कार,,, नमस्कार,,,

सर्ब प्रथम त यश ब्लग VISIT गरी दिनु भएको मा शनिशचरेयुथ परिवार तपाईंहरुलाई हार्दिक धन्यवाद साथै कृतज्ञता वेक्त गर्न चाहन्छौ ।

शनिशचरेयुथ, सुचना, संचार , साहित्य तथा मनोरञ्जनको साझा चौंतारी हो । तपाई हामी जो कोही ले पनि यश ब्लग को (शनिशचरेयुथ) सितलता लिन सक्छौं ।संसार आधुनिकता ले घेरिसके को छ । यो आधुनिकतामा केहि राम्रा पक्ष पनि छन त केहि खराब पक्ष , आउनुहोस तपाई हामि मिलेर ति खराब पक्षहरुको उजागर गर्दै पहिलो सामुदायीक संसार निर्माण गर्नमा होस्ठेमा हैसे गरौं । यसै हेतुले अव देखि शनिशचरेयुथ लाई पहिलो सामुदायीक बगैचा बनाउन हामि कस्सी लागेका छौं । तपाई हरु संग कुनै पनि लेख,गजल, निबन्ध, यात्रा स्मरण वा अरु केहि प्रकासन योग्य लेख छ भने कृपया (sanischareyouth@ymail.com)मा पठाउनु होला। हामी तपाईंहरु को रचनालाई जस्तको तस्तै प्रकाशन गर्ने छौ ।

यदि तपाईंहरुको कुनै सल्लह सुजाब प्रतिकृयाहरु भएमा हामीलाई तलको ठेगानाम ईमेल गर्नुहोला ।
धन्यवाद - शनिशचरेयुथ परिवार

हाम्रो ईमेल गर्ने ठेगाना हो :

sanischareyouth@ymail.com